handicraft-v2-facebook

Image 1 of 1

सिलाई तालिम सुरु हुँदैछ।
ミ★ अब कपडाको टुक्रामा आफ्नो कल्पना बुन्नुहोस्। ★彡
थप जानकारीको लागि कृपया:
१) 0१-५५९0६६२ मा कल गर्नुहोस् वा
२) फेसबुक पेजमा हामीलाई सम्पर्क गर्नुहोस्।
सीमित सिटहरू (मात्र ६ व्यक्तिको लागि) उपलब्ध छन्।
१६ देखि ४० वर्षका महिलाहरूलाई यस तालिममा सहभागी हुन अत्यधिक प्रोत्साहन गरिन्छ।
धन्यवाद!